माघ १६, काठमाडौँ । जापानमा एक नेपाली युवाले नेपाल फर्कन लागेको एक दिनअघि आइतबार आत्महत्या गरेका छन् ।

करिव १३ महिना अघि जापान आएका नवलपरासी अमरपुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १६, काठमाडौँ । जापानमा एक नेपाली युवाले नेपाल फर्कन लागेको एक दिनअघि आइतबार आत्महत्या गरेका छन् ।

करिव १३ महिना अघि जापान आएका नवलपरासी अमरपुर"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानबाट नेपाल फर्कन लागेका युवाले गरे आत्महत्या

२०७३, १६ माघ आईतवार ०८:४९

माघ १६, काठमाडौँ । जापानमा एक नेपाली युवाले नेपाल फर्कन लागेको एक दिनअघि आइतबार आत्महत्या गरेका छन् ।

करिव १३ महिना अघि जापान आएका नवलपरासी अमरपुरी ८ का ३३ बर्षिय संजय खत्रीले झुण्डिएर आत्महत्या गरेका हुन् ।

१० लाख बढी रुपैयाँ तिरेर मासिक डेढलाख बढी तलब पाइने लोभमा कुक भिषामा जापान आएका खत्री केही समयदेखी मानसिक तनावमा रहेको बताइएको छ ।

मुस्किलले मासिक १ लाख तलब  पाएको बताइएका खत्रीले केही दिनदेखी नै जापान आएको ऋणसमेत तिर्न सकिएको छैन, नेपाल फर्कनु भन्दा बरु आफु मर्ने भन्ने कुरा गरेको उनका नजिकका साथीहरुले बताएका छन् ।

खत्रीले जापानको खानागावाको योकहामास्थित खानाजावा हाक्केई स्टेशन नजिकको आफ्नै कोठामा आत्महत्या गरेका हुन् ।

श्रीमती र ३ बर्षिय छोरा रहेका खत्रीको निधनपछि उनको परिवारमा पिडासँगै उनलाई जापान पठाएको ऋण र उनको शव नेपाल फर्काउने थप समस्यामा परेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो