२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

मुक्तहलिया पुर्नस्थापनाका लागी दार्चुलामा आएको पहिलो किस्ताको रकम खर्च भएन्

१६ माघ २०७३, आईतवार ०९:३६

माघ १६ दार्चुला । मुक्त हलिायाहरुको पुनस्थापनाका लागी दार्चुला जिल्लामा ५२ परिवारका लागी घर निर्मा, जग्गा खरिद र घर मर्मतका लागी आएको रकम आर्थिक वर्षको ६ महिला वित्नै लाग्दा समेत खर्च हनु सकेको छैन ।

नेपाल सरकारले देशभरीका मुक्तहलियाहरुको पुनस्र्थापनाका लागी बजेट निकासा गरि २०७३÷७४ भित्र काम सम्पन्न गर्न दार्चुला जिललामा ५२ परिवारका लागी बजेट निकासा गरेको भएपनि जिल्लामा अहिले सम्म १५परिवारले पहिलो किस्ताको रकम नलिएको मालपोत कार्यालय दार्चुलाका सुचना अधिकारी नरबहादुर गठुन्नाले जानकारी दिनुभएको छ ।

जिल्लामा १६ घर निर्माण, २० घर मर्मत र जग्गा खरीदका लागी जम्मा १६ परिवारको लागी बजेट निकासा भएको थियो । जग्गा खरिदमा जम्मा ७ जनाको निबेदन परेको भएपनि अहिले सम्म २ परिवारले मात्र रकम बुझेको र ५ जना अहिले सम्म सम्पर्कमा नआएको सुचना अभिकारी ठगुन्नाले जानकारी दिनुभयो । 

त्यस्तै घर मर्मतका लागी २० परिवार छनोटमा बरेका र अहिले सम्म १० परिवार सम्पर्कमा नआउदा गत वर्षको जस्तै यो वर्ष पनि हलिया पुर्नस्थापनाका लागी आएको बजेट फ्रीज जान सक्ने भएकाले फागुन १५ गतेभित्र सम्पर्क राख्न मालपोत कार्यालय दार्चुलाले सबैलाई आग्रह गरेको छ । यो आर्थिक वर्षमा घर निर्माण, घर मर्मत र जग्गा खरिद गर्नका लागि ४३ परिवार छनोटमा परेका थिए । -राम धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान