पर्बत । पाँचौ पर्वत महोत्सवको चौथो दिन आज राष्ट्रिय कलाकार भनिएका कलाकारहरुको प्रस्तुती रह्यो । मञ्चमा  गायिका संझना भण्डारी पस्न नपाउँदै उनले हतपत माइक समाए आफू एक्लो भएको र पर्वतमा पोइ खोज्न आएको कुरा सुनाएपछि दर्शकमाझ एक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्बत । पाँचौ पर्वत महोत्सवको चौथो दिन आज राष्ट्रिय कलाकार भनिएका कलाकारहरुको प्रस्तुती रह्यो । मञ्चमा  गायिका संझना भण्डारी पस्न नपाउँदै उनले हतपत माइक समाए आफू एक्लो भएको र पर्वतमा पोइ खोज्न आएको कुरा सुनाएपछि दर्शकमाझ एक"/>
2026-09-20 01:56 AM
पर्बत - PBT

हजारौं दर्शकको अगाडी संझना भण्डारीले पोइ खोज्न आएको भनेपछि दर्शकमाज हाँसोको फोहोरा

पर्बत । पाँचौ पर्वत महोत्सवको चौथो दिन आज राष्ट्रिय कलाकार भनिएका कलाकारहरुको प्रस्तुती रह्यो । मञ्चमा  गायिका संझना भण्डारी पस्न नपाउँदै उनले हतपत माइक समाए आफू एक्लो भएको र पर्वतमा पोइ खोज्न आएको कुरा सुनाएपछि दर्शकमाझ एक छिन हाँसोको फोहोरा निस्कियो । 

कलाकाहरुले आफ्नो कला र प्रस्तुतीमार्फत दर्शकको मन जित्न नसकेता पनि यस्तै समाजमा विकृति फैलाउने कुरा गरेर आफूलाई दर्शकको मन जित्नको लागि बल गरिरहेको र सम्झना भण्डारीले पनि सोही कुरालाई प्रथामिकता दिइन ।

दर्शकको मन र समाजको पनलाई ध्यान नदिने कलाकाहरुकै कारण पनि पाँचौ पर्वत महोत्सव असफल बनेको देखिन्छ् । टिकटमा घोटला गर्नेहरु हुन या झुटो प्रचारबाजी गरेर प्रोपोगाण्डा गर्ने आयोजकनै किन नहुन यीनैले गर्दा पनि पाँचौ पर्वत महोत्सव समृद्ध ्महोत्सव हुने सम्भावना देखिएको छैन ।  सम्झनाका गितमा जति पनि दम थियो त्यो उनले प्रस्तितीमा भन्दा पनि जवानी र लोग्ने खोज्ने कुरालाई आफूलाई युवा पुस्तामाझ बढी लोकप्रिय बनाउन र वाहवाह पाउन खोजिन तर त्यो सम्भावना भने हुन सकेनन् । 


आफ्नै संस्कृतिमा हुर्किएका पर्वतेली उनको समर्थनमा जुट्न भने सकेनन् । 

काठमाण्डौंलाई कर्मथलो बनाएर निरन्तर सांगितिक क्षेत्रमा लागिरहीकी गायिका भण्डारीको आवाजमा आएका दर्जनौं गित आम दर्शक श्रोताको मनमा रहेको उनलाई चिन्नेहरु बताउँछन् ।

लमजुंगमा जन्मिएकी गायिका पर्वत महोत्सबको बिषेश सांगितिक कार्यक्रमको लागि पर्वत आएकी हुन । उनले तोरि भएछ, चल्यो बतास, घुम्टिमुनि भिर, बत्ती बाल्न परदैन जस्ता गित गएकी थिइन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो