२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको औधोगिक व्यापार मेलामा दर्शकको घुईचो, आर्थिक कारोबार करिब ८० लाख

८ फाल्गुन २०७२, शनिबार १२:५०

फागुन ८, नवलपरासी । नवलपरासीको
सुनवलमा सुरु भएको पश्चिमाञ्चल स्तरीय दोश्रो औधोगिक व्यापार मेलामा दर्शरुकहको घुईचो लागेको छ । मेलाको
आज नांै दिन शनिबार झन्डै २० हजार दर्शकले मेला अवलोकन गरेका छन् भने मेलामा आर्थिक कारोबार करिब ८० लाख
भएको छ ।

nawalparasi parasi 2
उद्योग बाणिज्य संघ नवलपरासीले आयोजना गरेको
औद्योगिक व्यपार मेलाको विभिन्न आकर्षण तथा मेलाको उचित व्यवस्थापनले मेला अवलोकनकर्ताहरुको भिडभाड हुने
गरेको मेला प्रवक्ता तथा उद्योग वाणिज्य संघ महासचिव गिरीराज पाण्डेले बताउनु भयो । मेलामा दर्शकहरुको
भिडभाड भएपछि मेलामा आर्थिक कारोबार पनि बढेको हो । खास गरि मेलामा सजाइएको आईटीका ईन्टल र सवारी
साधनहरुको विक्रीमा बढि कारोबार भएको प्रवक्ता पाण्डेले बताउनु भयो ।

मेलामा कृषि, पर्यटन, उद्योग, व्यपार प्रर्वद्धन एवं सूचना प्रविधिको बृहत प्रर्दशनीले भारतको
उत्तर तथा विहार प्रदेश र जिल्लाको ग्रामिण क्ष्ँेत्र लगायत सबै क्षेत्रका जनताहरुको बाक्लो उपस्थिति
रहेको पाइएको छ ।

nawalparasi parasi

मेलामा मुख्य आकर्षणको रुपमा रहेको रामग्राम स्तुपको आकारको
मुख्य प्रवेश द्धार, आईटी, कृषि, सवारी साधनहरुको ईन्टल, बाल उद्यान र सांस्कृति मन्च तथा राष्टिय
स्तरका कलाकारहरु रहेको संघका सदस्य एवं सांस्कृति कार्यक्रमका संयोजक शंकर नेपालले बताउनु भयो ।

प्रदर्शनी मेलामा राष्टिय स्तरका लोक गायक दिपक खडका, रमेश भटराई, बद्री
पंगेनी, जानकी तारमी मगर र हास्य कलाकार राजा राजेन्द्र पोख्रेलेका बेजोड प्रस्तुती रहेको थियो । ति
कलाकारहरुको कला तथा सांस्कृति प्रस्तुतीले मेला अवलोकनकर्ताहरुलाई निकौ लोभ्याएको संयोजक नेपालले
बताउनु भयो ।

nawalparasi parasi 1
प्रर्दशनीमा तयारी पोशाक, जुत्ता र छालाजन्य
उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, अटोमोबाईल, औषधी
जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं
प्रबद्र्धनका स्टलहरु गरि ३ सय भन्दा बढि ईन्टलहरु राखिएका छन् ।

मेलामा आउने दर्शकहरुलाई जिल्लाको बिभिन्न ऐतिहासिक पुरातात्वीक एवं धार्मीक तथा पर्यटकीय
स्थलहरुको बारेमा वृत्तचित्रमाफर्त जानकारी गराउने समेत कार्य भैरहको संघले जनाएको छ । यस दुईसाताको
मेलाबाट संघले सात करोडको कारोबार हुने र करिब ३ लाख दर्शकले मेला अवालेकन गर्ने अपेक्षा गरेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली