सुरेश भट्ट/माघ १७, क्ञ्चनपुर । कञ्चनपुरको तिलाचौडमा दुर्गा भवानीको पुजा गरी महेशाशुर दानवको छाती चिरेका छन् । 

माघ १६ गते सँ“झ दानव महेशशशुरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/माघ १७, क्ञ्चनपुर । कञ्चनपुरको तिलाचौडमा दुर्गा भवानीको पुजा गरी महेशाशुर दानवको छाती चिरेका छन् । 

माघ १६ गते सँ“झ दानव महेशशशुरक"/>

2026-07-11 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा महेशाशुर दानवको छाती चिरीयो

2017-01-30


सुरेश भट्ट/माघ १७, क्ञ्चनपुर । कञ्चनपुरको तिलाचौडमा दुर्गा भवानीको पुजा गरी महेशाशुर दानवको छाती चिरेका छन् । 

माघ १६ गते सँ“झ दानव महेशशशुरको छाती चिर्ने भन्दै सल्लाको काठको लाकडो बनाइ मन्दिरको छेउमा गाड्ने गर्दछन् । बझाङ समुदायले मनाउने यो पर्व केहि वर्ष यता सबै समुदाय मीली कञ्चनपुरको तिलाचौडमा मनाउने गरेका छन् । 

असत्य माथि सत्यको जित, जनतालाइ सबै ठाउबाट दानवबाट  मुक्त गरेकाले आज यो पर्व खुशीयाली का साथ मनाउने स्थानियले बताएका छन् । 


माघ १६ गते महेशाशुरको छाती चिर्दछन् , फल्गुन १६ गते  छाला निकाली भकुन्डो खेल्दछन् भने भाद्र २० गते भगवतीके मन्दिर बाट बाजागाजाका साथ देवी देवताका गाथा गाउदै भारी खेलका साथ आइ भक्तजनले चावाइ चावाइ भनि वरपिपलको परिक्रमा गरी भारी मेला लाग्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ