२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बर्दघाट उद्योग बाणिज्य संघको प्रथम अबिधेशनमा दलीय प्रतिष्पर्धा

२०७२, ९ फाल्गुन आईतवार १४:३५

फागुन ९, नवलपरासी । बर्दघाट उद्योग बाणिज्य संघको प्रथम अबिधेशनमा दलीय
प्रतिष्पर्धा भएको छ । आइतवार भएको उम्मेदवारी दर्तामा दलीय रुपमा प्यानल बनेपछि संघमा दलीय
प्रतिष्पर्धा हावी भएको हो । नेपाली काग्रेस, एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी,विप्लव
माओवादी संघीय जनमुक्ति, राप्रपा लगायत १२ दलले वर्तमान अध्यक्ष चन्द्रबहादुर थापाको नेतृत्वमा संयुक्त
प्यानल दर्ता गरेका छन् ।

त्यस्तै नेकपा एमाले नया शक्ति
अभियानले पनि हार्डबेयर ब्यवसायी मिनराज शर्माको अध्यक्षतामा प्यानल दर्ता गरेपछि दुवैपक्ष प्रचार
प्रसारमा जुटेका छन् । शर्माको प्यानलबाट एमाओवादीका लेखनाथ पौडेलले बागी उम्मेदवारी समेत दिएका छन्

त्यस्तै १२ दलीय गठबन्धनबाट क्रान्तिकारी माओवादी निकटका
धनञ्जय पौडेल बाणिज्य उपाध्यक्ष र नेपाली काग्रेस निकट लेखनाथ पौडेल निर्बिरोध चयन हुनुभएको छ

७ जना पदाधिकारी ७ जना निर्वाचित सदस्य सहित १७ सदस्सीय संघको
चुनाव १० गते बिहान ११ बजे बर्दघाट बजार समितिको सभाहलमा हुने निर्वाचन संयोजक रामकृष्ण पौडेलले जानकारी
दिनुभयो । संघका २ सय २७ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली