पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवको पाँर्चौ दिनमा दर्जन भन्दा बढी कलाकारहरुले आफ्नो प्रस्तुती गरेका छन् । चर्चामा निकै रहेका लोकदोहोरी गायक पशुपति शर्माले मलाई जापन पनि यहि मलाई कोरिया पनि यहि भन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवको पाँर्चौ दिनमा दर्जन भन्दा बढी कलाकारहरुले आफ्नो प्रस्तुती गरेका छन् । चर्चामा निकै रहेका लोकदोहोरी गायक पशुपति शर्माले मलाई जापन पनि यहि मलाई कोरिया पनि यहि भन्"/>
2026-09-20 01:57 AM
पर्बत - PBT

दर्जन बढी कलाकार स्टेजमा उत्रिए पनि दर्शकको मन जित्न सकेनन्

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवको पाँर्चौ दिनमा दर्जन भन्दा बढी कलाकारहरुले आफ्नो प्रस्तुती गरेका छन् । चर्चामा निकै रहेका लोकदोहोरी गायक पशुपति शर्माले मलाई जापन पनि यहि मलाई कोरिया पनि यहि भन्दै स्टेजमा आफ्नो प्रस्तुती शुरु गरे । केहि मात्रमा उनको समर्थ आएता पनि चौथो दिनमा प्रजापति पराजुलीलाई जस्तो वाहवाह र ताली भने बज्न सकेनन् ।

उनको प्रस्तुती कमजोर भएर हो या साउण्ड सिस्टममा कुनै खराबी भएर हो दर्शकले चर्चित लोक दोहोरी गायक शर्मालाई खासै स्टेजमा जमाउन सकेनन् । त्यस्तै  कार्यक्रममा कृष्ण देवकोटा, कुमार पुन, मञ्जु विक, सिता परियार, कृष्ण जिसी, किरण थापा, अर्जुन थापा, रेणु पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाए तर दर्शकको मन उनीहरुले पनि खासै जित्न सकेको देखिएन ।

अधिकांश दर्शकहरुले साउण्डमा खराबी भएको र चुस्त साउण्ड सिस्टमको व्यवस्थापन नभएकोले पनि कलाकारहरुको प्रस्तुती प्रभावकारी हुन नसकेको बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो