माघ १७ डडेल्धुरा । डडेल्धुराका बिभिन्न खोला तथा बनपाखामा खेर गईरहेको अल्लो प्रशोधन गर्न जिल्लामै मेशिन राखिने भएपछि उद्यमी हर्षित भएका छन । अल्लोबाट प्रशोधन गरी धागो, न्यानो हुने विभिन्न किसिमका कपडा, झोला लगायतका हाते सामग्री बुन्ने प्रविधिमा सहजता ल्याउन उद्योग मन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १७ डडेल्धुरा । डडेल्धुराका बिभिन्न खोला तथा बनपाखामा खेर गईरहेको अल्लो प्रशोधन गर्न जिल्लामै मेशिन राखिने भएपछि उद्यमी हर्षित भएका छन । अल्लोबाट प्रशोधन गरी धागो, न्यानो हुने विभिन्न किसिमका कपडा, झोला लगायतका हाते सामग्री बुन्ने प्रविधिमा सहजता ल्याउन उद्योग मन्"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा अल्लो प्रशोधन मेसिन जडान हुँदै

१७ माघ २०७३, सोमबार १५:२१

माघ १७ डडेल्धुरा । डडेल्धुराका बिभिन्न खोला तथा बनपाखामा खेर गईरहेको अल्लो प्रशोधन गर्न जिल्लामै मेशिन राखिने भएपछि उद्यमी हर्षित भएका छन । अल्लोबाट प्रशोधन गरी धागो, न्यानो हुने विभिन्न किसिमका कपडा, झोला लगायतका हाते सामग्री बुन्ने प्रविधिमा सहजता ल्याउन उद्योग मन्त्रालयले आधुनिक प्रविधियुक्त उपकरण जडान गर्ने भएको हो । माग बढ्दै गएको र सम्भावना उच्च रहेको अल्लोको स्थानीयस्तरमै प्रशोधन गरिने भएपछि ग्रामीण क्षेत्रका उद्यमीले परम्परागत रुपमा गर्दै आएको कडा परिश्रम र शैलीबाट राहत पाउने भएका छन । डडेल्धुराको गाङखेत, रुपाल, बगरकोट, शीर्ष, भागेश्वरलगायत गाविसमा अल्लो पाईने भए पनि गाङ्खेत कमलटुँडाका उद्यमीले मात्र अल्लो प्रशोधन गरि अतिरिक्त आयआर्जन गर्दै आएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा