2026-07-24 06:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आर्थिक विकासका लागि उद्योगी व्यापारीहरु एकजुट हुन आवश्यकः उद्योग मन्त्री पाण्डे

फागुन ११,
नवलपरासी ।  
उद्योग मन्त्री सोमप्रसाद पाण्डेले आर्थिक विकासका लागि एकजुट हुन उद्योगी ब्यापरी
हरुलाई आग्रह गर्नुभएको छ । उद्योगको विकास र विस्तार विना देशको विकास नहुने भएकोले उद्योगको विस्तारका
लागि जुटन् आग्रह समेत गर्नुभएको थियो । पश्चिमाञ्चल स्तरीय उद्योग ब्यापार महोत्सवको सुनवलमा समापन
गर्दै मन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो

सो अवसरमा
बोल्ने बक्ताहरुले नवलपरासीको विकासका लागि स्थानिय निजिक्ष्ँेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेको
बताएका थिए । नवलपरासीमा पहिल्लो समय निजिक्ष्ँेत्र भुकम्प,नाका वन्दी र मद्येश आन्दोलनले विस्थापित
हुने अवस्थामा पुगेको बताउदै त्यसको उचित ब्यवस्थापन गर्न जरुरी रहेको उनीहरुले बताएका थिए । नेपालको
आर्थिक विकासमा निजि क्ष्ँेत्रको ठुलो योग्दान हुने भएकाले देशको आर्थिक समृद्धिका लागि
निजिक्ष्ँेत्रलाई काम गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए ।


त्यसैगरी उनीहरुले यसरी नेपालको ठांऊ ठांऊमा लाग्ने मेलाहरुले उद्यमी,ब्यापारी र उपभोक्ता
विचको सम्वन्धमा एकता ल्याउने भएकाले यसप्रकारका मेलाहरु निक्कै फलदायि हुने बताएका थिए । त्यसैगरी
नवलपरासीमा भएको विद्युत् गृहको पूर्ण संचालनका लागि पहल गर्न,महेशपुर भन्सार कार्यालयलाई मुख्य भन्सार
लागि मन्त्री पाण्डे समक्ष्ँ आग्रह गरेका थिए ।

त्यसैगरी
मेला उद्घाटन कार्यक्रममा अध्यक्ष्ँ थापाले समग्र नवलपरासी जिल्लाको विकासकालागि महेशपुर पाल्ला सडक
विस्तार,कृर्षीको ब्यवसायिकीकरण, नवलपरासी रि·रोड विस्तार, विद्युत उत्पादन गृह निमाणर््ा ,राजश्व
कार्यलयको स्थापना, औधोगीक क्ष्ँेत्र निधारण लगाएको समस्याहरु समाधान गर्न उद्योग मन्त्री पाण्डे समक्ष
अनुरोध गर्नु भएको थियो ।

उद्योग मन्त्री सोमप्रसाद
पाण्डेले शिक्षा क्षेत्रको विकास विना देशको विकास हुन नसक्ने बताउनुभएको छ । दिव्यज्योती बहुमुखी
क्याम्पस बर्दघाट २ चिसापानी नवलपरासीको रजत महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले
शैक्षिक विकास विना देश विकास हुन नसक्ने भएको शिक्षाक्षेत्रको विकासमा आफ्नो जोड रहेको बताउनुभएको छ ।
मन्त्री पाण्डेले विकसित मुलुकले शैक्षिक विकास गरेकाले देश विकासमा समेत फड्को मारेको उल्लेख गर्नुभयो

कार्यक्रम मन्त्री पाण्डेयले शैक्षिक जागरणमा पव्लिक
क्याम्पसको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको थियो । अव नेपालमा पनि संसारको शैक्षिक क्षेत्रमा
प्रतिष्पर्धा गर्ने खालको शैक्षिक निति ल्याउनुपर्ने पाण्डेयले बताउनु भएको थियो ।


कार्यक्रममा सांसद कृष्ण पौडल , वैजनाथ चौधरी तिलक महतले समेत शुभकामना
ब्यक्त गर्नुभएको थियो ।
क्याम्पस संचालन समितिका अध्यक्ष रुक्मागत ज्ञवालीको अध्यक्षता शेषकान्त
पौडेलको संचालन रहेको कार्यक्रममा समितिका पूर्व अध्यक्ष शिवलाल कंडेलले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष सरिता भुषाल ,पव्लिक क्याम्पस प्रध्यापक संघका गोपाल पाण्डेय ,
पब्लीक क्याम्पस संघका
केन्द्रिय अध्यक्ष डा.इश्वर गौतम , दाउन्ने देवी बहुमुखी क्याम्पस संचालक
समितिका अध्यक्ष विश्वप्रेम पाठकले शुभकामना ब्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष रुक्मागत ज्ञवालीले र क्याम्पस प्रमुख
कृष्णबन्धु पौडेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा राष्ट्यि फुटवल खेलाडि विमल घर्ती मगर , अमृत चौधरी र राष्ट्यि क्रिकेट
खेलाडि सन्दिप लामिछाने , सुशिल कण्डेललाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो साथै क्याम्पस
संचालानार्थ सहयोग गर्नुहुने विभिन्न संघसंस्था र व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।


रजत महोत्सवको समुदघाटन गर्नुभन्दा पुर्व बर्दघाट चोक देखी चिसापानीसम्म
प्रभातफेरी ¥याली निकालीएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक