2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका दुई युवती नदी किनारमा सेल्फी खिच्दा-खिच्दैं नारायणीमा बगे

फागुन १६, चितवन । नारायणी नदी किनारमा सेल्फी खिच्दा-खिच्दै आइतबार दिउँसो दुई युवती
नारायणी नदीमा बगेका छन् ।

दुई युवतीमध्ये एकजनाको जिवितै उद्धार गरिएको छ भने एक जना बेपत्ता
भएकी छिन । नवलपरासी गैंडाकोट नगरपालिका वडा नं. १६ का नम्रता सापकोटालाई जिवितै उद्धार गरेको छ भने
सोही ठाउँकी विस्मृती ज्ञवाली नदीमा बेपत्ता भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ

उनीहरु उद्योग वाणिज्य संघभन्दा तल चट्टानमाथि गएर मोबाइल फोनबाट सेल्फी खिच्न लाग्दा चिप्लेर
नदीमा खसेको प्रहरीले जनाएको छ । बग्दै गएको देखेपछि नदी किनारमै रहेका श्याम थापाले पौडेर नम्रतालाई
निकालेका थिए । विस्मृतीलाई भने बगाउँदै लगेको र उनको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई