माघ १९, रोल्पा | सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका तथा अङ्गभङ्ग भएका कृषकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ रोल्पालगायत देशका विभिन्न १० जिल्लामा द्वन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, रोल्पा | सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका तथा अङ्गभङ्ग भएका कृषकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ रोल्पालगायत देशका विभिन्न १० जिल्लामा द्वन"/>
2026-07-11 03:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा सहित १० जिल्लाका द्वन्द्वपीडित किसानलाई अनुदान दिइने

माघ १९, रोल्पा | सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका तथा अङ्गभङ्ग भएका कृषकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ रोल्पालगायत देशका विभिन्न १० जिल्लामा द्वन्द्वपीडित किसान अनुदान कार्यक्रम सुरु भएको छ । 

हरेक जिल्लामा २२ जना द्वन्द्वपीडित किसान छनोट गरी प्रतिकिसान रु ४० हजारका दरले अनुदान दिनेगरी कार्यक्रम अगाडि बढेको जिल्ला कृषि विकास कार्यालय, रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

किसान छनोटका लागि आह्वान गरिएको सूचनामा रोल्पाका ६० जना द्वन्द्वपीडित किसानले निवेदन दिएकामा ती निवेदनमाथि स्थलगत अनुगमन गरी २२ जना मात्र छनोट गरिने जानकारी दिँदै छनोटका विभिन्न १० आधार तय गरिएको र सोही आधारमा जिल्ला कृषि विकास समितिले छनोट गर्ने उहाँले बताउनुभयो । 

कम्तीमा दुई रोपनी जग्गामा व्यावसायिक तरकारीखेती गर्ने किसान छनोट गरी अनुदान उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालय रोल्पाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या