२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

नेपाल भारत सीमा जोड्ने उकु गाविसको बाँकुमा झोलुङ्गे पुल बन्ने पक्का

२१ माघ २०७३, शुक्रबार ०२:२०

माघ २१, दार्चुला । केपी ओली नेतृत्वको सरकारले ल्याएको तुइन विस्थापीत कार्यक्रम अन्तरगत सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले निर्माण गर्ने नेपाल भारत जोड्ने उकु गाविसको बाँकुमा झोलुङ्गे पुल बन्ने पक्का भएको छ ।

विहिबार नेपाल भारत दुबै देशका इन्जीनियरहरुको टोलीले नेपालको उकु गाविस वडा नम्बर १ र २ को बीचमा रहेको कुज्र्यानी भीर तथा भारतको द्वालीसेरा ग्राम पञ्चायतमा झोलुङ्गे पुल निर्माण गर्ने बारेमा दुबै देशका इन्जिनीयरहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेको उकु गाविस वडा नम्बर २ का वडा संयोजक केवरराज गिरीले जानकारी दिए ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन कार्र्यालयबाट इन्जीनियर नरेन्द्र खड्का र बुद्धीराज नेपाली र भारतीय लोकनिर्माण विभागका इन्जीनीयर दिनेश रावल तथा हेमन्त चन्दोलाको टोली स्थान पहिचान गरेका हुन् ।

त्यसैगरी तुइन विस्थापन कार्याक्रम अन्तरगत नेपाल भारत सीमा छुट्याउने महाकाली नदिमा अरु सातवटा पुल बन्न लागेका छन् । ती पुलहरुमा दुबैदेशका इन्जिनियरहरुले स्थान सर्वे गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य