2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

एलडिओ मुर्दाबादको नाराबाजी सहित जिल्ला परिषद बहिष्कार

फागुन २८, परासी । जिल्ला विकास समिति
नवलपरासीको २४ आंै जिल्ला परिषदलाई मधेशी मोर्चाले बहिष्कार गर्दै जिविसको प्रतिवेदन च्याती एलडिओ
मुर्दाबादको नाराबाजी गरेको छन् । जिल्ला विकास समितिले मधेशी लगायत विभिन्न राजनितिक दलहरुको विना
समन्वयमा बजेट तथा योजनता छनौट गरेको विरोधमा मोर्चाले परिषद बहिष्कार गरि एलडिओ मुर्दाबादको नाराबाजी
गरेको हो ।
np parasi 1अतिआवश्यक ठाउँमा योजना तथा बजेट नपारी आफनो मनोमानी ढंगबाट बजेट तथा योजनाहरु छनौट गरेप्रति
मोर्चाले घोर आपत्ति व्यक्त गर्दै परिषदमा एलडीओ मुर्दाबादको नाराबाजी गरि प्रतिवेदन च्यात्ने र माईक
खोस्ने काम भएको थियो । मोर्चाको बहिष्कार तथा नाराबाजी कार्यले जिल्ला परिषद आधा घन्टा अवरोध भए संगै
कार्यक्रम भाडन समेत पुगेको थियो ।

प्रतिवेदनमा, योजनाहरु
अनुगमन नगरिकनै छनौट गरिएको र योजनाहरु समावेशी नभएको मोर्चाले आरोप लगाउदै कार्यक्रममा अतिथिको आनस
ग्रहणमा वर्गियता समेत नमिलाउदा कार्यक्रम बरिष्कार गरेको मोर्चाका सदस्य तथा फोरम नेपालका अध्यक्ष
धरेन्द्र यादवले बताउनु भयो ।

np parasi

स्थानिय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले योजनाहरु
तथा बजेटहरु संसोधन गर्ने प्रतिबद्धता जनाएपछि परिषद पुनः संचालनमा आएकोे थियो । कार्यक्रममा जिबिसले
आर्थिक वर्ष २०७३÷०७४को कुल प्रस्तावित बजेट १ अर्ब १३ करोड, ९९ लाख ५१ हजारको सार्वजनिक गरेको छ ।
कार्यक्रममा जिल्लाको विकास क्षेत्रमा कलम चलाउदै आएका कलमजिवी एवं श्रमजिवी पत्रकार नबिन पौडेल,
हिमालदेव पंगेनी र संस्थागत त्रिवेणी टेलिभिजनको उचित मुल्यांकन गर्दै जिबिसले नगद पुरस्कार सहितको
सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई