१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीद्वारा १५ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति गठन

२१ माघ २०७३, शुक्रबार १५:०७

माघ २१, नवलपरासी । क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको बैठकले रवि पाण्डेयको संयोजकत्वमा १५ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । जसको सहसंयोजकमा घनश्याम पोखरेल राजु, सदस्यहरुमा विष्णु खनाल,  गणेश पाण्डे, लोकनाथ पंगेनी, सीता सापकोटा, शोभा जिसी, संजय तिवारी, भीमबहादुर राना मगर लगायत रहेका छन् । 

वैठक माघ २८ गते जिल्ला सम्मेलन कावासोतीमा गर्ने निर्णय गरेको छ । त्यस्तै क्रान्तिकारीको कार्यालय टिमको बैठकले नेपाल पत्रकार महासंघ नवलपरासीको नया नेतृत्व सर्बसहमतिबाट गर्नुपर्ने ठहर गर्दै सबै संगठनहरु संग सहकार्य गरेर अगाडि बढने निर्णय गरेको  जनाइएकोछ  । वैठकले सम्मेलनको तयारीका लागि विभिन्न उपसमिति समेत गठन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन