१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको देवचुली टेलिभिजनको होली यस्तो देखियो (फोटो फिचर)

१० चैत्र २०७२, बुधबार १५:०५

चैत १०, नवलपरासी । आज नवलपरासीको
बिभिन्न ठाउँमा होली बिशेष कार्यक्रमहरु सम्पन्न भए । बिभिन्न संघ सस्था तथा मिडियाहरुद्धारा आयोजना
भएका होली कार्यक्रममा रंगीएका दर्शकहरु मंज्जैले नाँचेका थिए ।

हामी यहाँ नवलपरासीको कावासोतीमा रहेको मध्य नेपालकै लोकप्रिय टेलिभिजन देवचुली टेलिभिजनले
आयोजना गरेको होली बिशेष कार्यक्रममा देखिएका दृश्य देखाउँदैछौं । टेलिभिजनले नवलपुर क्षेत्रको टोल
टोलमा होली कार्यक्रम गरेको थियो । साथै कार्यक्रमको देवचुली टेलिभिजनले प्रत्यक्ष प्रसारण पनि गरेको
थियो ।

devchuli tv holi program - nawalparasi 1
devchuli tv holi program - nawalparasi 5 devchuli tv holi program - nawalparasi 4 devchuli tv holi program - nawalparasi 3 \devchuli tv holi program - nawalparasi 2

devchuli tv holi program - nawalparasi 6

devchuli tv holi program - nawalparasi 9

devchuli tv holi program - nawalparasi 8

devchuli tv holi program - nawalparasi 7

devchuli tv holi program - nawalparasi 10

तस्बिरः पुजा चापागाई बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो