माघ २२, दार्चुला । दार्चुलामा भिरबाट खसेर एक जनाको ज्यान गएको छ ।
जिल्लाको लाली गाविस घर भएका अन्दाजी ५५ वर्षका नारायणसिह ऐरीको शुक्रबार जौलजिविबाट घर फर्कने बेलामा भिरबाट खसेर मृत्यु भएको हो ।
लाली सिमा प्रहरी चौकीका सई बल्देब बडुका अनुसार ऐरी राडम र बङ्तडको विच भागमा रहेको बाटोबाट करिब १५० मिटर तल महाकाली नदिमा खसेका थिए । उ
नको आजै दहासंस्कार गरिएको छ । मृतक ऐरको शब आज मात्रै भेट्टिएको प्रहरीले जनाएको छ ।