२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा टिप्परको ठक्करबाट मन्दिरका मूल पुजारीको मृत्यु

२०७३, २२ माघ शनिबार १३:००

माघ २२, भक्तपुर । भक्तपुरमा टिप्परको ठक्करबाट मन्दिरका मूल पुजारीको ज्यान गएको छ ।

भक्तपुरको तौमढीमा रहेको आकाश भैरब मन्दिरका मूल पुजारीको शनिबार टिप्परको ठक्करबाट ज्यान गएको हो । भक्तपुर नगरपालिका-५ सूर्यविनायक बस्ने ८४ वर्षका मुक्तिबहादुर सुवाललाई नम्बर खुल्न नसकेको एक ट्रिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ । 

शनिबार बिहान भैरब मन्दिरको नित्य पूजाका लागि घरबाट मन्दिरतर्फ जाने क्रममा सूर्यविनायक चोकमा उनलाई ट्रिपरले ठक्कर दिएको हो । 

शव पोष्ट मार्टमका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले बताएको छ । ठक्कर दिने टिप्पर र चालकको खोजि भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ