2026-09-19 01:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

एसएसबीले महाकाली नदी माथिका तुइनहरु काटेपछि…

माघ २२, दार्चुला । भारतको उत्तराखण्डमा भैरहेको विधान सभाको चुनावलाई मध्यनजर गरि भारतिय शिमा सुरक्षा बल एसएसविले महाकाली नदि माथीका तुईनहरु काटोको छ ।

 विधान सभाको चुनावी माहोलका बेला विभिन्न अपराधिक घटनाहरु हुन सक्ने भन्दै दुहू क्षेत्रका सुनसेरा, धौलाकोटको तिग्रम र नाबी तथा हुतीको कालागाड लगायतका क्षेत्रमा रहेको नेपाल भारत जोड्ने सबै तुइनहरु भारतीय सीमा सुरक्षा प्रहरी एसएसबीले जनाएको छ ।

 तुईन काटिदा दुहू क्षेत्रका स्थानियहरु लाई आफ्नै जिल्ला सदरमुकाम आउन समेत समस्या भएको छ ।  आवत जावत गर्न पनि भारतीय एसएसबिसंग अनुमति लिएर मात्रै तुइन लागउन दिने र त्यसपछि पुनः तुईन काटिदिने गरेको छ । 

जसले गर्दा नागरिकता बनाउन तथा सदरमुकामबा दिईने सेवाहरु प्राप्त गर्न समस्या भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई