७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कोल्हुवामा चितुवाको आक्रमणबाट ७ जना घाईते

१४ चैत्र २०७२, आईतवार १३:०९

चैत १४, नवलपरासी
मध्यविन्दु नगरपालिका २ कोल्हुवामा आइतबार दिउंसो चितुवाको आक्रमण बाट ७ जना घाइते भएका छन्
। मध्वर्ती क्षेत्रबाट आएको चितुवाको आक्रमणबाट ३ जना गम्भिर घाईते भएका छन् भने ४ जना स्थानीय समान्य
घाईते रहेको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
chituwa

गम्भिर घाईते
भएकाहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । आक्रमण गर्दा स्थानिय ५५ वर्षिय शुक्रराम
घर्ति, ५० वर्षिय टेक वाहादुर थनेत, मध्यविन्दु नगरपालिका ४ लुशलहरीका ३५ वर्षिय दिवाकर महतो, ४२ वर्षका
कर्ण वहादुर महतो , ५५ वर्षिय वुद्ध वहादुर गिरी , ४५ वर्षिय केवल प्रसाद चौधरी र नेपाली सेनाको भैरवी
गण दल सेहरीका ३१ वर्षिय जवान कृष्ण थापा क्षेत्री घाइतउनीहरुलाई शरिका बिभिन्न स्थानमा चोट लागेको छ

मध्यवर्ती क्षेत्रका स्थानियहरु जगंली जनाबरको आतंक सहन बाध्य
छन् । जगंली जनाबर नियन्त्रणको लागि उपयुक्त काम हुन नसक्दा हरेक बर्ष जोखिमको जिवन बिद्याउन बाध्य
रहेको स्थानियको भनाई छ ।

-file photo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान