प्रज्वल पौडेल | माघ २३, रामेछाप | नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा नबराज घिमिरे निर्वाचित हुनुभएको छ । ८ औ जिल्ला महावेशनबाट शनिबार भएको मतदानमा रामकृष्ण श्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल | माघ २३, रामेछाप | नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा नबराज घिमिरे निर्वाचित हुनुभएको छ । ८ औ जिल्ला महावेशनबाट शनिबार भएको मतदानमा रामकृष्ण श्र"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा पुनः घिमिरे विजयी

२३ माघ २०७३, आईतवार ०३:१३

प्रज्वल पौडेल | माघ २३, रामेछाप | नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा नबराज घिमिरे निर्वाचित हुनुभएको छ । ८ औ जिल्ला महावेशनबाट शनिबार भएको मतदानमा रामकृष्ण श्रेष्ठलाइ पराजित गर्दै घिमिरे पुन: अध्यक्षमा बिजयी हुनुभएको हो । 

यस्तै नवगठित कार्य समितिको उपाध्यक्ष कविन्द्र तामाङ, महिला उपाध्यक्ष, प्रबीना पौडेल, सचिव अर्जुन श्रेष्ठ, अर्थ सचिव मेघप्रसाद भट्टराई, सह-सचिब बिष्णु बहादुर थापा रहनुभएको छ । यस्तै सदस्यहरुमा खेच बहादुर खड्का, नीराजन लामा, डम्बर नारायण श्रेष्ठ, झलक प्रसाद भट्टराई, लक्ष्मी बुढाथोकी कार्की रहनुभएको छ । 

यसैविच संघीय महाधिवेशन प्रतिनिधि महिला तर्फ कमला कुमारी थापा, सबित्रा कार्की, महाधिवेशन प्रतिनिधिहरुमा रामचन्द्र अधिकारी, चन्द्र बहादुर घिसिङ, राजु श्री घिमिरे, शिवप्रसाद सुवेदी छनौट भएको नेपाल शिक्षक संघले जनाएको छ । संघका केही पदाधिकारीहरू निर्विरोध चयन समेत भएका छन् । निर्बिरोध निर्वाचित हुने महिला सदस्यहरुमा क्रमश लक्ष्मी कुमारी बुढाथोकी, शान्ति कार्की र सकुन्तला पुरी रहेका छन् । त्यसैगरी प्रदेश अधिबेशन प्रतिनिधिहरु महिला तर्फ सोभा भुजेल, रेणुका ढकाल खुल्ला तर्फ जगदिश बस्नेत सूर्यप्रसाद गौतम, लेखकुमार बस्नेत, मोहन कुमार खड्का र बिनय झा पनि निर्बिरोध निर्बाचित भएको निर्वाचन समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य