माघ २३, काठमाडौं । अमेरिकाको न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउने आदेशविरुद्ध अपील गरेको छ ।

सिएटलएका एक न्यायाधीशले सात मुस्"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, काठमाडौं । अमेरिकाको न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउने आदेशविरुद्ध अपील गरेको छ ।

सिएटलएका एक न्यायाधीशले सात मुस्"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका प्रवेशमा रोकको आदेश उल्टाउने फैसलाविरुद्ध ट्रम्पको अपील

२०७३, २३ माघ आईतवार ०५:४१

माघ २३, काठमाडौं । अमेरिकाको न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउने आदेशविरुद्ध अपील गरेको छ ।

सिएटलएका एक न्यायाधीशले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम प्रतिवन्ध लगाउने आदेशमा अन्तरिक रोक लगाएका थिए । अब ट्रम्प प्रशासनले फेडरल जजको फैसलालाई उल्टाउन प्रयास थालेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले न्यायाधीश जेम्स रोबर्टको आदेशलाई ‘बेतुक’को भनेका छन् ।

ट्रम्पको कार्यकारी आदेशपछि करिव ६० हजार भिसा रद्द भइसकेको छ । राष्ट्रपतिको कार्यभार सम्हालेकै पहिलो साता ट्रम्पले सिरियासहितथ इराक, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिने रोक लगाएका थिए ।

साथै शरणार्थीलाई १३० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने ओदशमा ट्रम्पले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी