२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको बर्दघाटमा तिनवटा मोटरसाइकल ठोक्किँदा १ जना गम्भिर घाइते

२०७२, १६ चैत्र मंगलवार ०७:०३

चैत १६, नवलपरासी । नवलपरासीको
बर्दघाट ७ जिमिरेभारमा तिन वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । सोमबार मोटरसाइकल एक आपसमा ठोक्किदा एक
जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा दाउन्नेदेवी –९ का राजकुमार बिक रहेको प्रहरीले जनाएको छ

फाइल
तस्बीर

चौपत्ता बाट बर्दघाट तर्फ जाँदै गरेको लु २२ प २१४०
नम्बरको मोटरसाईकल र बर्दघाट बाट गोपिगञ्ज तर्फ जाँदै गरेको लु २२ प ५०९ नम्बरको मोटरसाईकल र अर्को एक
मोटरसाइकल आपसमा जुधेका थिए । नम्बर नखुलेको एक मोटरसाइकल फरार छ ।

घाइते बिकको टाउकोमा गम्भिर चोट लागेको छ । उनको बर्दघाटमा उपचार हुन नसकेपछि चितवनको उपचारको
लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा