रोशन पोखरेल | माघ २३, विराटनगर | विराटनगर–१३ मा रहेको कान्तिपुर कलेजले हिसान खेलकुदमा विजयी हुने खेलाडि तथा सहभागीहरु खेलाडिहरुलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रोशन पोखरेल | माघ २३, विराटनगर | विराटनगर–१३ मा रहेको कान्तिपुर कलेजले हिसान खेलकुदमा विजयी हुने खेलाडि तथा सहभागीहरु खेलाडिहरुलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरे"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विजयी खेलाडिलाई कान्तिपुरको सम्मान

२३ माघ २०७३, आईतवार ०९:१५


रोशन पोखरेल | माघ २३, विराटनगर | विराटनगर–१३ मा रहेको कान्तिपुर कलेजले हिसान खेलकुदमा विजयी हुने खेलाडि तथा सहभागीहरु खेलाडिहरुलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडिलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको कलेजले जानकारी दिएको छ । 

आज  कलेज प्राङ्गमा एक कार्यक्रम आयोजना गरी खेलाडिहरुलाई कलेजका अध्यक्ष जनक अधिकारी, कलेजका प्रिन्सिपल तथा कलेजका सञ्चालकहरुले अविर तथा माला लगाएर मायाको चिनो समेत दिएर उनीहरुलाई सम्मान गरेको हो ।साथै सम्मान गर्नु अगाडि कलेजका विद्यार्थी ले विराटनगर को बजारको परिक्रमा समेत गरिएको कलेजका अध्यक्ष जनक अधिकारीले जानकारी दिनुभयो । कलेजले अतिरिक्त क्रियाकलापको साथै पठनपाठनमा समेत उच्च सुधार गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन