७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कावासोती थानाचोककै यस्तो छ स्थिती, कता गए सम्बन्धित निकाय ?

१७ चैत्र २०७२, बुधबार ११:०६

चैत
१७, नवलपरासी ।
नवलपरासीको कावासोती नगरपालीका सुबिधासम्पन्न शहर बनिसकेको छ । महेन्द्रनगर
राजमार्गसँग जोडिएको भएर पनि कावासोतीमा धेरै सुविधाहरु थप हुँदै गएका छन् ।
kawasoti thana chowkतर
कावासोतीबासीहरुमा अझै जनचेतनाको कमि भएको पाइन्छ । कावासोतीको थानाचोकमै दिनहुँ फोहोर थुप्रिने गर्दछ ।
व्यस्त ठाउँ थानाचोकमै यसरी फोहोर थुप्रिदा न त सम्बन्धि निकायले जरिवानाको पहल गरेको छ नत स्थानियमा
जनचेतना आएको छ । लामो समयसम्म थुप्रिएको फोहोर उठ्न महिनौं लाग्छ । यो बिषयमा सम्बन्धित निकाय मौन
रहेको बुझ्न सकिन्छ ।

kawasoti thhana chowk
तस्बिरः
लक्ष्मिप्रसाद पंगेनी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ?