२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुनवल हाटबजारमा भएको झडपलाई तस्बिरमा हेर्नुस्

२१ चैत्र २०७२, आईतवार १०:१२

लक्ष्मी पौडेल/चैत
२१, गैडाकोट ।
हाटबजार सार्ने बिषयमा बिबाद हुदाँ नवलपरासीको सुनवलमा स्थानीय र प्रहरीबिच झडप
भएको छ ।

झडपमा एक दर्जनभन्दा बढी घाईते भएका छन् । सुनवल चोकको उत्तरतर्फ चल्दै आएको आईतबारे
हाटबजार सुनवल नगरपालीकाले नदुवाटोलमा सार्न खोजेपछी स्थानीयबासीन्दा, ब्यापारी र प्रहरीबिच झडप भएको हो

nawalparasi sunwolझडपका क्रममा
प्रहरीले लाठीचार्ज र ६ सेल अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा स्थानीय देवी धिमिरे, यमप्रसाद
चापागाई, यमकुमारी चापागाइर्, रिता कवर, चन्द्रीका ढेगा, यमकुमारी सुर्यवंसी, घनश्याम श्रेष्ठ लगायतका
स्थानीय घाईते भएका छन् ।

यस्तै प्रहरी तर्फ पनी ४ जना घाईते भएको ईन्सपेक्टर योगेन्द्र
तिमिल्सेनाले जानकारी दिएका छन् । सुनवल नगरपालीकाले स्थानीय र व्यापारीसंग सल्लाह नै नगरी एकलौटी रुपमा
बजार सार्न खोजेको आरोप स्थानीय तथा व्यापारीको छ ।
sunwal nawalparasiव्यापारीले ३ महिनाको समय दिए आफै उपयुक्त स्थानमा सर्ने बताएका छन् ।
तर नगरपालिकाका अधिकृत माधवप्रले भने बजारक्षेत्रमा हाटबजार भएको र नगरपालीकाको सेवा प्रबाहमा असर परेको
भन्दै तत्काल हटाउने अडान लिएका छन् ।

 

– तस्बिर
स्रोतः मनिष लामिछाने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य