सागर शर्मा/माघ २४, प्युठान । जिल्लामा क्रियाशिल पत्रकारहरुका लागी १ दिने अभिमुखीकरण कार्यक्रम आइतबार  खंलगामा सम्पन्न भएको छ । 

नेपाल पत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/माघ २४, प्युठान । जिल्लामा क्रियाशिल पत्रकारहरुका लागी १ दिने अभिमुखीकरण कार्यक्रम आइतबार  खंलगामा सम्पन्न भएको छ । 

नेपाल पत"/>

2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा क्रियाशील पत्रकारहरुलाई एकदिने अभिमुखिकरण


सागर शर्मा/माघ २४, प्युठान । जिल्लामा क्रियाशिल पत्रकारहरुका लागी १ दिने अभिमुखीकरण कार्यक्रम आइतबार  खंलगामा सम्पन्न भएको छ । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजना तथा जिल्ला विकास समिति पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण प्युठानको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो । 

पुर्ण सरसफाईमा संचार माध्यम तथा  पत्रकारको भुमिका र शशक्तिकरण बारे नेपाल ग्रामिण  खानेपानी तथा सरसफाई परियाजनाका जिल्ला वास सल्लाहाकार प्रमोदलाल श्रेष्ठले जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा बोल्दै प्रम्ख अतिथी प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सरकारी कार्यालय संग समन्वय गरि कार्यक्रम सहजीकरणमा अगाडी वढाउनु पर्ने, कुरा मात्र नभएर काममा पनि क्रियाशिल हुनुपर्ने, गाउ देखि सहर सम्मका कार्यक्रमलाई संरक्षण गर्नुपर्ने, कामलाई सुरु मात्र नगरेर अन्त्य पनि गर्नुपर्ने, सरसफाई भन्ने चिज गाउमा मात्र नभएर सहरमा वढि चुनौती भएकाले यसलाई गहिरो रुपमा हेर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । 

कार्यक्रमका विषेश अतिथी स्थानिय विकास अधिकारी ईन्द्र प्रसाद वस्यालले जिल्लामा खानेपानी तथा सरसफाई अभियानमा पत्रकारको अहम भुमिका रहेको बताउनु भएको थियो । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष गिरु प्रसाद भण्डारीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको प्रमुख आथिथ्यता, स्थानिय विकास अधिकारी ईन्द्र प्रसाद वस्यालको विशेष आथिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाको खानेपानी तथा सरसफाईको अवस्था, स्थिती को वारेमा परियोजना का फोकल पर्सन दिनेश केसी, सामाजिक वजारीकरणको परिचय, यस्का चरण, समस्या, समाधान, यस्का अंगको वारेमा पश्चीम नेपाल ग्रामिण खानेपानी ताथ सरसफाई आयोजना पोखराका चन्द्र विष्टले जिल्लाका पत्रकार समक्ष सहजीकरण गर्नुभएको को कार्यक्रमको सञ्चालन पत्रकार महासंघ जिल्ला शाखा प्युठानका सचिव महाविर रानाले गर्नुभएको थियो ।

सन् २०१७ सम्ममा सरसफाईको आनीवानीमा पुर्णता प्युठान वासीको प्रतिवद्धता भन्ने मुलनाराका साथ अभिमुखिकरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई