माघ २४, पर्बत । रातको ११ बजेको समयमा पार्किङ गरि राखिएको ध १ ख ५१४ नम्बरको बसमा आगो लागेको हो । बागलुङ(कुश्मा अन्तर्गतको रुटमा चल्ने उक्त बसमा आगो लाग्दा गाडिको बडि, सिसा, सिटि, सिलिङ जलेर नस्ट भएका छन ।

गाडीमा आगो लागेपछि स्थानीयको प्रयासमा थप क्षति हुन बाट बस जोगिएको स्थानीय शिव प्रसाद शर्मा रेग्मीले जानकारी दिए । उता, स्थानीयबासले भने बस भित्रको वारिङ सट भएर आगो लागेको बताएका छन ।