सुरेश भट्ट/माघ २४, कञ्चनपुर । सुदुरपश्चिमको कन्चनपुर जिल्ला र डडेल्धुरा जिल्ला को सिमानाको चुरे पहाडमा अवस्थीत वेदकोट तालमा  र कञ्चनपुर जिल्लाको उत्तरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/माघ २४, कञ्चनपुर । सुदुरपश्चिमको कन्चनपुर जिल्ला र डडेल्धुरा जिल्ला को सिमानाको चुरे पहाडमा अवस्थीत वेदकोट तालमा  र कञ्चनपुर जिल्लाको उत्तरी"/>

2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको वेदकोट र रौटेला मन्दीरमा भव्य मेला


सुरेश भट्ट/माघ २४, कञ्चनपुर । सुदुरपश्चिमको कन्चनपुर जिल्ला र डडेल्धुरा जिल्ला को सिमानाको चुरे पहाडमा अवस्थीत वेदकोट तालमा  र कञ्चनपुर जिल्लाको उत्तरी चुरे क्षेत्रमा रहेको बैजनाथ धाम रौटेला मन्दीरमा आज (सोमवार) भव्य मेला लागेको छ । 

मेला संगै मन्दिरमा पुजा अर्चाना गर्ने हरुको घुइृचो लागेको छ । माघ महिनामा पर्ने शुक्ल नवमि र दशमिको तिथिको दिनमा मेला लाग्ने र  प्रचिनकाल देखिनै पुजा अर्चना गर्ने चलन रहदै आएकाले यसपाली नी घुइचो लागेको हो ।

 जिल्लाकै प्रमुख धार्मीक स्थलका रुपमा रहेको वेदकोट ताल र श्री बैजनाथ धाममा माघ शुक्ल नवमिको रातभरी भक्तजनहरुले  मन्दिरमा भजन किर्तन गर्ने,  झाकी  पर्दशन र  रात भरी जागरण बसी दशमिको दिन विहानै न्वाई—ध्वाई गरी बैजनाथ र शिव भगवानको पुजा अर्चना गर्ने गरीन्छ ।

रात भरी जागरण बसी दशमिको दिन विहानै वेदकोट तालमा न्वाई—ध्वाई गरेपछि सबै पाप नष्ट हुने जनविश्वास रहेकाले यस तालमा दर्शनार्थी हरुको घुइचो लाग्ने गर्दछ ।

त्यसै गरी रौटेला मन्दिरमा पुजा अर्चना गर्दा विभिन्न मनोकांक्ष पुरा हुने जनविश्वास रहदै आएको छ ।  

मेला भर्न र पुजा अर्चना गर्न हजारौको संख्यामा छिमेकी जिल्ला कैलाली, डडेल्धुराका साथै सिमावर्ति भारीतय क्षेत्र बनवासा —टनकपुर वाट समेत भक्तजनहरु आउने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई