दलसिंह गिरी | माघ २४ कालिकोट | जिल्लाको जिल्ला अस्पताललाई १५ सैयाबाट ५० सैयाको सुविधा सम्पन्न अस्पताल बनाउन प्रक्रिया चाडै सुरु गरिने प्रतिवद्धता बर्तमान स्वास्थ्य मन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | माघ २४ कालिकोट | जिल्लाको जिल्ला अस्पताललाई १५ सैयाबाट ५० सैयाको सुविधा सम्पन्न अस्पताल बनाउन प्रक्रिया चाडै सुरु गरिने प्रतिवद्धता बर्तमान स्वास्थ्य मन्त"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटमा ५० सैयाको अस्पताल बनाईने

२४ माघ २०७३, सोमबार १४:११

दलसिंह गिरी | माघ २४ कालिकोट | जिल्लाको जिल्ला अस्पताललाई १५ सैयाबाट ५० सैयाको सुविधा सम्पन्न अस्पताल बनाउन प्रक्रिया चाडै सुरु गरिने प्रतिवद्धता बर्तमान स्वास्थ्य मन्त्रि गगन थापाले गर्नु भएको छ । जिल्लाको एकमात्र अस्पतालको रुपमा रहेको १५ सैयाको जिल्ला अस्पताललाई ५० सैयाको बनाउन अनुरोध सहितको ज्ञापन पत्र बुझ्दै मन्त्रि थापाले यस्तो प्रतिवद्धता गर्नु भएको हो । 

तरुण दलका केन्द्रिय महासचिव एवं नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य भुपेन्द्रजंग शाहीको नेतृत्वमा गएको कालिकोटका युवा अभियान्ताहरुको टोलीले मन्त्रालयमै गएर बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्रि थापाले कालिकोटे जनताहरुको जिबन स्तर र स्वास्थ्य अवस्था साथै भौगोलिक अवस्थाबारे आफुले नजिकबाट नियालेकाले कालिकोटे जनताको इच्छा र चाहनालाई सार्थक तुल्याउन आफु प्रतिवद्ध रहेको बताउनु भएको छ । 

जिल्ला अस्पतालको स्तर उन्नती बृद्धिका लागि भौतिक संरचना निर्माण प्रक्रिया अगाडी बढाई सकिएकाले अब छिट्टै कालिकोटको मुहार फेरीने मन्त्रि थापाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन