2026-06-30 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा खिचिएको धुर्मुस सुन्तलीको ‘लोटे चर्पि’ भिडियो यस्तो छ (भिडियो)

चैत २१, नवलपरासी । सरसफाइको विषयमा नवलपरासी र काठमाडौंमा खिचिएको
सर्ट फिल्म लोटे चर्पी सार्वजनिक गरीएको छ । धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत उक्त जनचेतनामुलक
फिल्म सार्वजनिक गरिएको हो ।

सरसफाई र शौचालयको महत्व, आवश्यकता
एवं प्रयोगबारे आम नागरिकलाई जानकारी गराउन कोडेफ र डब्लुएसएससीसको आर्थिक सहयोगमा लोटे चर्पी निर्माण
गरिएको हो ।

lote charpi dhurmus suntali
लोटे
चर्पीले पानी बोकेर बारीको पाटा वा खुला स्थानमा दिशा गर्नेहरु प्रति व्यंग्य गर्दै सरसफाइमा लाग्न
प्रेरणा दिनेछ । साथै लोटे चर्पीलेखुला ठाउँमा दिशा पिसाब गर्दा भोग्नु पर्ने अनेक समस्यालाई पनि रमाइलो
ढंगले समेटेको छ । देशलाई खुला दिशामुक्त बनाउने अभियानमा सर्ट मुभि लोटे चर्पीले सघाउ पुर्याउने
कोडेफका अध्यक्ष गुणराज श्रेष्ठले बताएका छन् ।

लोटे चर्पीमा
धुर्मुस, सुन्तलीसँगै नाजीर हुसेन, खेम शर्मा, शिशिर भण्डारी, काजी रम्तेल, गोपाल लामा, वर्षा खड्का,
सुरज आर्चाय, विनोद राई, विष्णु बुढाथोकीलगायत देखिएका छन् । लोटे चर्पीमा धुर्मुस के छु की थेगोसहित
काकुलाल पात्रको भूमीकामा देखिएका छन् । चलचित्रको कथा,पटकथा एवं संवाद हाँस्य टेलिश्रृंखला भद्रगोलका
अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल –जिग्री) ले तयार गरेका हुन् । धुर्मुस सुन्तलीको निर्देशन रहेको
लोटे चर्पीलाई सुदिप बरालले खिचेका छन् ।

हेर्नुहोस्
भिडियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ