२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मदारबाबा मेला फागुनको पहिलो हप्तादेखि

२५ माघ २०७३, मंगलवार ०२:०७

माघ २५, नवलपरासी । मुसलमान समुदायको आस्थाको केन्द्रबिन्दु बनेको मदारबाबा मेला यस पटक आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने भएको छ । 

मुसलमान समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रसिद्ध छ । मेलाका लागि आवश्यक तयारी तीव्र रुपमा अघि बढाइएको मेला व्यवस्थापन समितिका संयोजक जमालुद्दिन अन्सारीले जानकारी दिनुभयो । 

मदारबाबाको मुख्यस्थल नवलपरासी जिल्लाको कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाड क्षेत्र दुम्किबास डाँडामा छ । मदारबाबाको मेलामा आउने भक्तजनको मनोकामना पूरा हुने र विभिन्न दुःख हट्ने विश्वास रहिआएको छ । मेलामा मदारबाबासँग आस्था राख्ने मुसलमान, हिन्दू, बौद्ध, इसाईलगायत विभिन्न समुदायका तीर्थालु आउने गर्छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल