२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको परासीमा यसरी सुरुभयो ट्राफिक चेकजाँच अभियान

२२ चैत्र २०७२, सोमबार ११:५१

चैत २२, परासी ।
नवलपरासीको सदरमुकाम परासीमा आजबाट सचेतनामुलक ट्राफिक चेकजाँच अभियान सुरुभएको छ । सवारी दुर्घटना
न्युनिकरणका लागी एक्लो प्रयासबाट मात्रै सम्भव नहुने भन्दै स्थानिय नागरिक समाज, पत्रकार, यातायात
व्यवसायी र समाजसेवीहरुको टोलीले सवारी साधनहरु चेकजाँच र ट्राफिक नियम सिकाउने अभियान सुरु गरेको हो

parasi 1सवारी
चालकहरुले ट्राफिक नियम उलंघन गर्ने, हेलिमेट, मापसे, कागजपत्र, ओभर लोड र स्पिडलाई ट्राफिकले मात्र नभई
अब नागरिक समाज, पत्रकार, यातायात व्यवसायीहरु समेतले पनि चालकलाई सचेत गराउने र चेकजाँच गर्ने
जिम्मेवारी रहेको ट्राफिक प्रहरी नायव निरिक्षक कृष्ण पाण्डेले जानकारी दिए ।



पछिल्लो समय ट्राफिक नियम पालना नगर्दा
दुर्घटना बढेको कारण प्रहरीले नियमित सचेतनामुलक छडके चेकजाँच गर्ने पार्कीगहरुको व्यवस्थापन गर्ने र र
ट्राफिक व्यवस्थापन प्रभावकार बनाउन नागरिक समाज, यातायात व्यवसायी, विद्यार्थीहरुलाई समेत परिचालन गरि
सवारी चालकहरुलाई प्रशिक्षण दिने कार्य गरको हो ।
parasi

तस्बिर स्रोतः मोहन
पौडेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली