सुरेश भट्ट | माघ २५, कञ्चनपुर | कञ्चनपुरको भिमदत्तनगरमा मोटर साईकल एक आपसमा ठोकिदा  २ जना युवको मृत्यु  भएको छ ।

बेदकोट नगरपालिका ८ का २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट | माघ २५, कञ्चनपुर | कञ्चनपुरको भिमदत्तनगरमा मोटर साईकल एक आपसमा ठोकिदा  २ जना युवको मृत्यु  भएको छ ।

बेदकोट नगरपालिका ८ का २"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मृतकका आफन्तद्वारा महाकाली अञ्चल अस्पतालमा जनपर्दशन

२५ माघ २०७३, मंगलवार १४:३७


सुरेश भट्ट | माघ २५, कञ्चनपुर | कञ्चनपुरको भिमदत्तनगरमा मोटर साईकल एक आपसमा ठोकिदा  २ जना युवको मृत्यु  भएको छ ।

बेदकोट नगरपालिका ८ का २३ वर्षिय रहसी ओखेडा र धनगढी नगरपालिका ५ तारानगरका २८ वर्षिय सुरत बहादुर पार्कीको मृत्यु भएका हो । सोमवार  साझ  भिमदत्तनगर नगरपालिका १८ खैरभट्टि चौकमा सुरत बहादुर पार्किले चलाएको से१त २२६४ नम्वरको मोटरसाईकल र सदरमुकाम महेन्द्रनगर वाट खैरभट्टि तर्फ गईरहेको म१प ३३३४ नम्वरको मोटरसाईकल एक आपसमा ठोकिदा पार्कि र ओखेडाको घटना स्थलमै मृत्यु भएको प्रहरी ले जनाएको छ । 

दुर्घटनामा परि म१प ३३३४ नम्वर प्लेट मोटरसाईएकल चालक भिमदत्त नगरपालिका १८ का  मेघराज जोशी सहित ३ जना घाईते भएका छन । 

घाईते तीनै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ । 


यता भने मृतकका आफन्तहरुले महाकाली अञ्चल अस्पतालका डाक्टरको लापर्वाहीका कारणले मृत्यु भएको भनी जन पर्दशन गेरका छन् ।

अस्पतालमा २४सै घन्टा डाक्टरको उपस्तिथी हुनु पर्ने र घाइतेलाइ अस्पतालमा ल्याउदा डक्टरको अनउपस्तिथी भएका कारण मृत्यु भएको भनि आफन्तहरुले जन पर्दशन गेरका हुन । तर महाकाली अञ्चल अस्पताल चाही डक्टरले चेकजाच गरेको र अस्पतालमा डक्टरको उपस्तिथी रहेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य