१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

भुजी मावि अधिकारीचौरमा विव्यस गठन

२५ माघ २०७३, मंगलवार १५:५०

कृष्ण कँडेल | माघ २५, बागलुङ | भुजी माध्यमिक विद्यालय अधिकारीचौर–१ मा सम्पन्न अभिभावक भेलाले लक्ष्मण पुनको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । 

भेलामा बोल्दै स्रोतव्यक्ति वेदबहादुर बुढाले विद्यालयको सञ्चालनका लागि समितिले सक्रियाता पुर्वक काम गर्नुपर्नेका जोड दिनुभयो । 

भेलामा शिक्षाप्रेमी व्यक्तित्व तथा उत्तरगगंगा मावि बुर्तिबाङका पुर्वप्रधानाध्यापक वेगबहादुर पुन तथा अभिभावकहरु दिपेन्द्र पुन र लिलबहादुर घर्तीले मन्तव्य राख्नुभएको थियो । 

भेलाले लक्षमण पुनको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक चुडामणी पौडेल र सदस्यमा लिलबहादुर घर्ती, खममायाँ घर्ती, राममायाँ दमाई, खिमकुमारी कँडेल र गोपाल विक रहनुभएको छ । 

भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमनाथ कुँवरको अध्यक्षता, शिक्षक थमनाथ पौडेलको स्वागत र शिक्षक सालिन्द्र घर्तीको सुञ्चालनमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन