2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एसएलसी परीक्षा केन्द्रमै ट्राफिक नियम

दयाराम आचार्य/ चैत २६, नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय
नवलपरासीले सवारी दुर्घटना न्युनिकरणको लागि एस एल सी दिएका बिद्यार्थिहरुलाई परीक्ष्ाँ केन्द्रमा
प्रशिक्ष्ँण प्रदान गरेको छ ।

ट्राफिक नियम नजान्दा र जानेर पनि
नियमको पालना नगर्दा जिल्लामा सवारी दुर्घटना बढेको भन्दै बिद्यार्थिको माध्यमबाट घर घर सम्म ट्राफिक
नियमको बारेमा जानकारी प्रदान गर्ने उधेश्यले चेतनामुलक कार्यक्रम आयोजना गरीएको जिल्ला ट्राफिक प्रहरी
कार्यलय नवलपरासीका प्रमुख लोकबहादुर बुढाथोकीले बताउनु भयो ।
nawalparasi kawasoti - slc students 4

स्वयम बिद्यार्थिले पनि ट्राफिक नियमको बारेमा जानकारी प्रांप्त गर्ने र बिद्यार्थिले जानेका
कुरा परीवारका सदस्यमा बताउदा एकै पटक ठुलो सख्यामा सर्वसाधारणले ट्राफिक नियमको बारेमा जानकारी प्राप्त
गर्ने हुनाले यस्तो अभियान संचालन गरीएको प्रमुख बुढाथोकीले बताउनु भयो ।

आज एकै साथ नवलपरासी जिल्लाका १७ वटा परीक्षा केन्द्र मार्फत ४ हजार ४ सय ३४ जनालाई प्रशिक्षण
प्रदान गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीका प्रहरी हवल्दार पदम बडुले जानकारी दिनु भयो

सवारी दुर्घटना न्युनीकरणको लागि जिल्लाको गैडाकोट देखि सुनवल तथा परासी क्ष्ँेत्रमा राजमार्ग
आसपास परीक्ष्ाँ केन्द्र भएका १७ वटा बिद्यालयमा ट्राफिक नियमको सम्बन्धि सचेतामुलक कार्यक्रम गरीएको
समेत हवल्दार बडुले बताउनु भयो ।

पश्चिमा अञ्चल क्षेत्र भरीनै
यो कार्यक्रम आज एकै साथ संचालन गरीएको समेत उहाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई