बिहान पाँच बजेर २३ मिनेटको समयमा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्"/>
बिहान पाँच बजेर २३ मिनेटको समयमा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्"/>
माघ २६, दोलखा | दोलखा केन्दविन्दु बनाएर आज बिहान ३.९ रेक्टर स्केलको पराकम्प गएको छ ।
बिहान पाँच बजेर २३ मिनेटको समयमा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
२०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका चार सय भन्दा बढी परकम्प गैसकेका छन् ।