प्रज्वल पौडेल । माघ २६, काठमाडौ । रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल । माघ २६, काठमाडौ । रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा स्वास्थ कार्यालयमा हुनुपर्ने सबै किसिमका औषधि उपलब्ध

२६ माघ २०७३, बुधबार ०४:५१

प्रज्वल पौडेल । माघ २६, काठमाडौ । रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । 

सरकारी मापदण्ड अनुसारका स्वास्थ्य कार्यालयमा हुनुपर्ने सबै किसिमका औषधि जिल्लामा उपलब्ध रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.प्रकाशप्रसाद साहले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी, जनस्वास्थ्य कार्यालयमा ५८ थरी, स्वास्थ्य चौकीमा ३५ थरी,उपस्वास्थ्य चौकीमा ३५ थरी, सामुदायिक स्वास्थ्य एकाइमा ३५ थरी,सहरी स्वास्थ्य केन्द्रमा ३५ थरी निःशुल्क पाइने औषधि रहेको छ ।

जिल्लामा औषधी खरिदको गर्न ४३ लाखको अख्तियारी आएकाले ३ चरणमा औषधि खरिद गरिएको साहले बताउनुभयो । मध्यमाञ्चलका १९ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयमध्ये स्वास्थ्य सम्वन्धी गतिविधीमा रामेछाप पहिलो स्थानमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन