2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परिवार नियोजन संघ नवलपरासीको २४ औं साधारणसभा सम्पन्न

nawalparasi1चैत २७, परासी
नेपाल परिवार नियोजन संघ जिल्ला शाखा नवलपरासीको आज २४ औं साधारण सभा एक कार्यक्रम बिच
सम्पन्न भएको छ ।

शाखा सभपति धुव्रराज नन्दको अध्यक्षता तथा
परिवार नियोजन संघको केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि डाक्टर शारदा कुँवरको प्रमुख
अतिथ्यतामा शाखको सभाहलमा परासीमा सम्पन्न भएको हो ।

सभा
कार्यक्रममा शाखका सचवि प्रवल राज रेग्मीले सचिवको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भने
शाखका कोषाध्यक्ष लोमा वाग्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
nawalparasi

कार्यक्रममा अध्यक्ष धुव्रराज नन्द, प्रमुख अतिथि परिवार नियोजन संघका केन्द्रिय सदस्य
डा. शारदा कँवर विशिष्ट अतिथि संघका केन्द्रिय सदस्य दिपक राना, अतिथि पुर्वसभापति, सम्भु नेपाल, आजिवन
सस्दय वृहस्पति अधिकारी, जेसिस पुर्व अध्यक्ष पुरुषोत्तम ढकाल, नेपाल पत्रकार महासंघका पुर्व अधयक्ष
टिकाराम गैरे, पत्रकार महासंघ सचिव पुरुषोत्तम सुबेदी, परिवार नियोजन संघका केन्द्रिय युवा सदस्य हुसैन
अंसारी, नेपाल महिला संघकी कोषाध्यक्ष शान्ती न्यौपाने, लगायतले स्वागत मन्तब्य राख्नु भएको थियो

कार्यक्रममा वक्ताहरुले परिवार नियोजन संघ लामो समयदेखि
स्वास्थ्य क्षेत्रमा प्रभाविकारी ढंगबाट काम गर्दै आईरहेको हुँनाले संघको कार्यक्षेत्र विस्तार गर्न
आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई