२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा जब महिलाहरु यस्तो आक्रोशमा देखिए

२०७२, २८ चैत्र आईतवार ०७:३२

चैत २८, नवलपरासी । नवलपरासीको कावासोतीमा
१३ बर्षिय बालिका माथि बलात्कार भएको १० दिन पुग्दा सम्म पनि अभियुक्तहरुलाई पक्राउ नपरेपछि उनीहरुलाई
पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गर्दै शनिबार कावासोतीमा सयौंको संख्यामा महिलाहरुले प्रदर्शन
गरेका छन् ।

kawaasoti
महिलाहरु संयुक्त संघर्ष समितिबाट कावासोतीमा र्यालीका साथै धर्ना दिएका छन्
। केही बेर उनीहरुले सडक अवरुद्ध समेत गरेका थिए । बलात्कारीलाई कारवाहि गर,पिडित बालिकाको निःशूल्क
उपचारको व्यवस्था गर ,अन्धो कानुन चाहिदैन ,बालअधिकार सुनिश्चित गर जस्ता विरोधका नारा र प्ले कार्ड
सहित नगर परिक्रमा गरि इलाका प्रहरी कार्यालय नवलपुर पुगेर कोणसभा गरेका थिए ।

kawasoti nawalparasi 1
चैत्र १८ गते साझ सामुहिक बलात्कारको घटना
पनि दोषी फरार रहेका छन् । प्रहरीले खोजी कार्य गरीरहेको छ ।

kawasoti nawalparasi

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ