By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    16 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    19 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    19 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    19 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    22 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बुर्तिबाङमा निशुल्क स्थायि बन्ध्याकरण शिविर आजदेखि सुरु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > बुर्तिबाङमा निशुल्क स्थायि बन्ध्याकरण शिविर आजदेखि सुरु
बाग्लुङ्ग - BGLसमाज

बुर्तिबाङमा निशुल्क स्थायि बन्ध्याकरण शिविर आजदेखि सुरु

साझासवाल
Last updated: February 8, 2017 1:55 pm
साझासवाल
1 Min Read
Share

कृष्ण कँडेल | माघ २६, बागलुङ | जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङको आयोजना र मेरि स्टोप सेन्टर नेपालको सहयोगमा दुईदिने निशुल्क स्थायि परिवार नियोजन शिविर आज देखि बुर्तिबाङमा सुरु भएको छ । 

शिविरमा सन्तानको रहर पुगेका पुरुशका लागि भ्यासेक्टोमि र महिलाका लागि मिनिल्याप सेवा प्रदान गरिने जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सृष्टि उचैले जानकारी दिनुभयो । 

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा सञ्चालन गरिएको शिविरको पहिलो दिन आज १६ जनाको स्थायि बन्ध्याकरण गरिएको छ । पहिलो दिन १२ जना पुरुशको भ्यासेक्टोमी र ४ जना महिलाको मिनिल्याप स्थायि बन्ध्याकरण भएको जनस्वास्थ्य अधिकृत उचैले बताउनुभयो । शिविरमा आज रणसिंहकिटेनी, अधिकारीचौर, बुर्तिबाङ, बोबाङ देविस्थान र दर्लिङका नागरिकले सेवा लिएका छन् । 

शिविरमा मेरिस्टोप सेन्टरका डाक्टर विजय मानन्धर नेतृत्वको ४ जना स्वास्थ्यकर्मीको टोली र जिल्ला जनस्वाथ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सृष्टि उचै तथा पब्लिक हेल्थनर्स हरिकासि पालिखे सहित ६ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए । 

शिविर भोली पनि सञ्चालन हुँनेछ । भोली विहान ९ बजेदेखि नै सेवा सुरु गरिने आयोजकले जनाएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article बुर्तिबाङमा निशुल्क स्थायि बन्ध्याकरण शिविर आजदेखि सुरु
Next Article जघन्य अपराधमा संलग्न माओवादी पूर्व लडाकु पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पर्बत - PBTसमाज

छैठौ पर्वत महोत्सव हुने

57 years ago
बर्दिया - BRDसमाज

अपहरण शैलीमा बेपत्ता महिला २४ घन्टापछि भेटिइन्

57 years ago
काठमाडौँ - KTMसमाज

चीनमा ४३ वर्षयताकै न्यून जन्मदर

57 years ago
धनुषा - DNSमहोत्तरी - MHTसमाज

रातु पुलमा नौ महीना नबित्दै भ्वाङ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?