२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको परासी आएका राजेन्द्र महतोले यस्तो चेतावनी दिएर गए

२८ चैत्र २०७२, आईतवार १०:१३

चैत २८, नवलपरासी । सद्भावना पार्टीका
अध्यक्ष राजेन्द्र महतोले नाकाबन्दीको कार्यक्रम असफल भएको भन्दै सरकारले मधेषका मागहरुको वेवास्ता गरे
बैशाख पहिलो सातादेखि सिंहदरबार केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार मधेश जागरण
कार्यक्रम अन्तर्गत नवलपरासीको सदुरमुकाम परासी आएका अध्यक्ष महतोले पत्रकार सम्मेलनमा बोल्दै यस्तो
चेतावनी दिएका हुन् ।
rajendra mahato in nawalparasi

“हामीले गरेको मधेश आन्दोलनले जनतालाई मात्र बढी समस्या
पर्न गयो, शासकबर्गलाई समस्या नपर्दा नै माग सुनुवाई नभएको हो । अब हाम्रो आन्दोलन शासक बर्ग केन्द्रित
हुन्छ”, महतोले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली