राम प्रसाद लामिछाने । माघ २७, बर्दिया ।

जिल्लाको शुक्र माध्यमिक विद्यालयमा  सोमवारको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको छनोट गरेपछि विद्यालयको लामो समय सम्म अन्यौलमा परेको विद्यालय व्यवस्थापन समितिको छनोट प्रक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम प्रसाद लामिछाने । माघ २७, बर्दिया ।

जिल्लाको शुक्र माध्यमिक विद्यालयमा  सोमवारको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको छनोट गरेपछि विद्यालयको लामो समय सम्म अन्यौलमा परेको विद्यालय व्यवस्थापन समितिको छनोट प्रक्र"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

यसरी हट्यो अन्यौलता

२७ माघ २०७३, बिहीबार ०३:०८

राम प्रसाद लामिछाने । माघ २७, बर्दिया ।

जिल्लाको शुक्र माध्यमिक विद्यालयमा  सोमवारको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको छनोट गरेपछि विद्यालयको लामो समय सम्म अन्यौलमा परेको विद्यालय व्यवस्थापन समितिको छनोट प्रक्रिया सम्पन्न भएको छ ।


सहमतिको लागि गरिएको अभिभावकहरूको धेरैबेर सम्म बसेको लामो छलफलपछि व्यवस्थापन समितिको सदस्यको लागि दुई जना महिला सदस्य मनु देवी थापा मगर र उमा देवी वि क तथा दुई जना सदस्य पदमा रामबाबु घिमिरे र टीकाराम शर्मालाई  सर्व सहमतिबाट निर्वाचित गरेको थियो ।

नव निर्वाचित समितिले तत्कालै अध्यक्ष पदमा रामबाबु घिमिरेलाई  चयन गरी अन्य दुई जना सदस्य पदमा धन बहादुर खत्री र गुना देवी कुवरलाई मनोनित गरेको हो।

शिक्षा ऐन आठौँ संशोधन २०७३ ले व्यवस्था गरे बमोजिम वि. व्य. स.  को गठन प्रकृयामा अभिभावकहारूबाट दुई जना पुरूष दुई जना महिला छनोट गर्नु व्यवस्था गरेको छ ।

यस अघिको व्यवस्था अनुरूप एसएलसी पास हुनुपर्ने प्रवधान आठौँ संशोधनले हटाइदिएको हुँदा समिति  छनोटमा सहजता थपिदिएको कुरा विशेष अतिथि श्रोतव्यक्ति गोकुल पोख्रेलले बताउनु हुँदै सके सम्म सहमतिमा मिलेर समितिमा उम्मेद्वारी दिनुहुन अभिभावकसंग आग्रह समेत गर्नु भएको थियो । 

व्यवस्थापन समिति छनोट समितिका संयोजक तथा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक पुण्य प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नव निर्वाचित अध्यक्ष तथा सदस्य लगाएत मनोनित सदस्यलाई सपथ गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन