2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा गाई मर्दा समेत यस्तो (हेर्नुस तस्बिर)

बैशाख ४, नवलपरासी । राष्ट्रिय जनावर गाई
मर्दा नवलपरासीको कावासोतीमा राष्ट्रिय झण्डा ओडाएर सम्मानित शतिगती गरीएको छ । अहिले सम्म नेपालमा
राष्ट्रिय जनावर मर्दा कुनै सम्मान तथा कुनै वास्तै नभएको भन्दै हिन्दु धर्म रक्षा परिषद नवलपरासीको
संयोजनमा यस्तो सम्मानित कार्य गरीएको हो ।

cow died in kawasotiकावासोतीको सभापती चोक नजिकै गाडीको ठक्करबाट गहुशालाको एक गाई मर्दा राष्ट्रिय झण्डा र हरेराम
लेखिएको कपडाले ओडाएर शतिगती गरीएको हो । नयाँ संबिधानमा पनि कुनै पनि राष्ट्रिय जीवजन्तु मर्दा कुकुरको
जस्तो व्यवहार नगरौं भनेर लेखिएको भन्दै हिन्दु धर्म रक्षा परिषद नवलपरासी र स्थानियले यस्तो पहल गरेका
हुन् । गाईलाई केहि बेर पछि खाडल खनेर पुरिएको थियो ।
cow died in kawasoti
cow died in kawasoti
cow died in kawasotiतस्बिरः आशिष रेग्मी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई