२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा १३ बर्षिया बालिकालाई बलात्कार गर्ने आरोपी पक्राउ

४ बैशाख २०७३, शनिबार १२:५४

child rape in nawalparasiबैशाख ४,
नवलपरासी ।
नवलपरासीको कावासोतीका गत चैत १८ गते १३ बर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने
मध्येका एक अरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले
शुक्रबार दिउँसो मोरंगको बिराटनगरबाट कावासोती १३ लौखानीका कृष्ण महतोलाई पक्राउ गरेको हो । इलाका
प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आरोपीत महतोलाई उनको आफन्तको घर विराटनगरमा लुकिरहेको
अवस्थामा पक्राउ गरेको हो । साथै अन्य दुई जना भने अझ फरार रहेका छन् ।

पक्राउ परेका महतोलाई शनिबार कावासोती ल्याउने र पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने
प्रहरीले बतायो । गत चैत्र १८ गते सांझ १३ बर्षीया बालिकालाई ३ जनाको समूहले सामुहिक रुपमा बलात्कार
गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य