२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्कीको चापाकोटमा आगालागी, १० लाख बराबरको क्षति

२०७३, २७ माघ बिहीबार १५:५४

कमल सुबेदी, माघ २७, पोखरा । कास्कीको चापाकोट ७ खोरपाखामा आगालागी हुदा एक घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आज बिहान घरमा बिद्युत सट भएर आगलागी भएको पामे प्रहरी चौकीका असइ पदम नेपालीले जानाकारी दिए । कास्की चापाकोट ७ खोरपाखामा बस्ने छबिलाल अधिकारीको घरमा आगालागी भएको उनले बताए ।

आगलागी बाट करिब १० लाख बराबरको क्षति भएको आफन्तले जनाएका छन् । आगालागी बाट घरमा रहेका भाडाकुडा, लत्ताकपडा धान समेत जलेकोले बस्नको लागि कठिन भएको पिडितले दुखेसो पोखेका छन् ।  आगालगी बाट दासु अधिकारीको ३० मुरी धान समेत जलेको अधिकारीका छोरा किरण अधिकारीले जानाकारी दिए । स्थानियको  सहयोगमा २ घन्टा पछि आगो नियन्त्रणमा आएको छ । आगालगी बाट मानबिय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा