७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा बस ब्रेक फेल भई पल्टियो, १३ यात्रु घाईते

५ बैशाख २०७३, आईतवार ०५:२८

बैशाख ५, नवलपरासी । नवलपरासीको
कावासोतीमा सवारी दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । पश्चिमबाट पूर्वतर्फ गईरहेको ना ५ ख ४८९२
नम्बरको बस ब्रेक फेल भई कावासोती नगरपालिका–१६ स्थित पुरानो कावासोती चोकमा पल्टिदा १३ जना घाईते भएका
हुन् ।

nawalparasi
kawasoti accident - sajhasabal 4

बस आज (आईतबार) बिहान ३ बजे पल्टिएको थियो । बसमा ४५
जना सवार मध्ये १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

घाईते मध्य ४ जनाको अवस्था गम्भिर र ९ जनाको अवस्था सामान्य रहेको प्रहरीले
बताएको छ । उनिहरुको मध्यविन्दु अस्पताल डन्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

-file photo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार?