2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लुम्बिनि बचतको आयोजनामा एक दिने स्वाश्थ्य शिविर, २५० ले लिए सेवा

सरु शर्मा,  माघ २८, परासी । लुम्बिनि बचत तथा ऋण सहकारी सँस्था रामनगर १ भुमहीले आज एक दिने स्वाश्थ्य शिविर सम्पन्न गरेको छ । क्रिमसन हस्पिटल रामनगरको  प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा आज २ सय ५० जनाले सेवा लिएको सँस्थाले जनाएको छ ।

      स्त्रि रोग बिशेषज्ञद्धारा प्रदान गरीएको उक्त निशुल्क स्वाश्थ्य शिविरमा महिला सम्बन्धि  रोग बारे जानकारी, बच्ने उपायका बारेमा परामर्श समेत प्रदान गरीएको सँस्थाका अध्यक्ष डिल्ली राज पाण्डेले जानकारी दिनुभयो । सेवा लिएका बिरामीहरुलाई निशुल्क रुपमा औषधि समेत बितरण गरीएको उहाले बताउनभुयो ।

डिभिजन सहकारी कार्यालय नवलपरासीका प्रमुख बुद्ध प्रकास पौडेलको प्रमुख आतिथ्य तथा सँस्थाका अध्यक्ष डिल्लीराज पाण्डेको अध्यक्षतामा औपचारीक रुपमा सम्पन्न उक्त शिविरमा लेखनाथ खरेल, गरीराज पाण्डे लगायतले बोल्नुभएको सँस्थाका सचिव टँक प्रसाद सुबेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा