2026-07-01 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा फेरी अर्को दुर्घटना, ३ जना घाईते

सरस्वती शर्मा/ बैशाख ५, परासी । नवलपरासीमा आईतबार (आज) दिउसो सवारी
दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् । हरपुर गाविस वडा न. ४ स्थित सडकमा जिप र मोटरसाईकल एक आपसमा
ठक्कर खादा ३ जना घाइते भएका हुन् ।

परासिबाट महेशपुर तर्फ जादै गरेको लु १ ज ४५६ नम्बरको जिपले
बिपरित दिशाबाट आउदै गरेको युपि ५६ वि ४३९५ नम्बरको भारतीय मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार ३
जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
Nawalparasiदुर्घटनामा परी कुश्मा
गाविस बस्ने अमलेश सिंह , भारतको पंजाव बस्ने राजु सिंह र पप्पु सिंह घाईते भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाईते भएकाहरुको पृथ्वचन्द्र अस्पताल परासीमा सामान्य उपचार गरेर भैरहवा मेडिकल कलेज रिफर
गरीएको प्रहरीले जनाएको छ भने ठक्कर दिने जिप र जिपका चालक सुनवल नगरपालिका बस्ने ४९ बर्षिय देबेन्द्र
प्रसाद बिक आफुहरुको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।
नवलपरासीको कावासोतीमा बस ब्रेक फेल भई पल्टियो, १३ यात्रु घाईते

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध