माघ २९, मोरङ । इन्द्रेणी कला प्रतिष्ठानले सिमावर्ती क्षेत्र दरैहिया बस्तीका बृद्ध तथा स्थानियलाई कपडा बितरण गरेको छ । 

बिराटनगरको दरैहिया चोक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २९, मोरङ । इन्द्रेणी कला प्रतिष्ठानले सिमावर्ती क्षेत्र दरैहिया बस्तीका बृद्ध तथा स्थानियलाई कपडा बितरण गरेको छ । 

बिराटनगरको दरैहिया चोक"/>

2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

दरैहिया बस्तीका बृद्ध तथा स्थानियलाई कपडा बितरण


माघ २९, मोरङ । इन्द्रेणी कला प्रतिष्ठानले सिमावर्ती क्षेत्र दरैहिया बस्तीका बृद्ध तथा स्थानियलाई कपडा बितरण गरेको छ । 

बिराटनगरको दरैहिया चोकमा गायक तथा कलाकार हरुको उक्त प्रतिष्ठानले जाडोयामको कपडा वितरण गरेको हो । इन्द्रणी कला प्रतिष्ठानका अध्यक्ष तथा रेडियो नेपालका गायक रामामण्ड सहितको टोलीले उक्त दरैहिया बस्तीका बिपन्न बर्गहरुलाई जाडोमा लगाउने कपडा बितरण गरेको थियो । 

बस्तीमा रहेका बिपन्न बर्ष मध्येका ५५ जना मानिसलाई प्रष्ठिानले छनौट गरी जाडोमा लगाउने कपडा बितरण गरेहो हो । बिषेश गरी तराइमा हुने जाडोका कारण बृद्ध तथा अशक्त मानिसहरुको ज्यान जाने गरेका कारणले पनी जाडोको कपडा बितरण गरेको अध्यक्ष मण्डलको भनाइ थियो । 

कार्यक्रममा कलाकार बिरेन्द्र कुमार साह, डा. बिनोद श्रेष्ठ प्रतिक श्रेष्ठ लगायत स्थानिय कलाकारहरुको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई