2026-06-30 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा फेरी अर्को दुर्घटना, ३ जना घाईते

सरस्वती शर्मा/
बैशाख ५, परासी ।
नवलपरासीमा आईतबार (आज) दिउसो सवारी दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् ।
हरपुर गाविस वडा न. ४ स्थित सडकमा जिप र मोटरसाईकल एक आपसमा ठक्कर खादा ३ जना घाइते भएका हुन्

परासिबाट महेशपुर तर्फ जादै गरेको लु १ ज ४५६ नम्बरको जिपले बिपरित दिशाबाट आउदै गरेको युपि ५६ वि
४३९५ नम्बरको भारतीय मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय
नवलपरासीले जानकारी दिएको छ ।
Nawalparasiदुर्घटनामा परी कुश्मा गाविस बस्ने अमलेश सिंह , भारतको पंजाव बस्ने राजु सिंह
र पप्पु सिंह घाईते भएको प्रहरीले बताएको छ । दुर्घटनामा घाईते भएकाहरुको पृथ्वचन्द्र अस्पताल परासीमा
सामान्य उपचार गरेर भैरहवा मेडिकल कलेज रिफर गरीएको प्रहरीले जनाएको छ भने ठक्कर दिने जिप र जिपका चालक
सुनवल नगरपालिका बस्ने ४९ बर्षिय देबेन्द्र प्रसाद बिक आफुहरुको नियन्त्रणमा रहेको जिल्ला प्रहरी
कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक